मलेसियामा सचेतनात्मक कार्यक्रम

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै सचेतनात्मक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । मलेसियाको भाषा, संस्कृति, कानूनका बारेमा पर्याप्त जानकारी नहुँदा नेपाली श्रमिकले दुःख पाइरहेको अवस्थामा दूतावासले प्रदान गर्ने कन्सुलर तथा श्रम सम्बद्ध सेवाका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार आइतबार स्थानीय पेनाङस्थित … Continue reading मलेसियामा सचेतनात्मक कार्यक्रम